बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो
प्रकाशित मिति : 17 October, 2018अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाविरुद्ध ब्राजिल विजयी भएको छ । दक्षिण अमेरीकी प्रतिद्धन्द्धी अर्जेन्टिना र ब्राजिल विश्वकप छनोट चरणको तयारी अगाडी मैत्रीपुर्ण खेलमा उत्रदा ब्राजिल १–० ले विजयी भएको हो ।
प्रकाशित मिति : 17 October, 2018अाश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ
प्रकाशित मिति : 17 October, 2018आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा उनीहरुले लटरम्म अलैँची फलाएर सबैसामु उदाहरण प्रस्तुत
प्रकाशित मिति : 17 October, 2018। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने , “मधेशको
प्रकाशित मिति : 17 October, 2018हलहरुमा फिल्म रिलिज गर्न लाई कुनै विशेष दिन वा पर्वलाई महत्त्वपूर्ण मानिन्छ । दशैको अवसरमा आजबाट प्रतिक्षित फिल्म ‘जय भोले’ देशभरका हलहरुमा प्रदर्शन भएको छ भने युट्युबमा ‘म यस्तो गीत
प्रकाशित मिति : 16 October, 2018नेपाली चलचित्रको व्यस्त नायिका हुन् स्वस्तिमा खड्का । मिस टिन–२०१३ को उत्कृष्ट ५ मा स्थान बनाउन सफल भएकी खड्का अहिले भने नेपाली चलचित्रमा व्यस्त नायिकाको रुपमा चिनिछिन् । होस्टल रिटन्सबाट
प्रकाशित मिति : 16 October, 2018परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ
प्रकाशित मिति : 16 October, 2018हंगेरीमा सडक लगायत सार्वजनिक ठाउँमा सुत्न नपाइने भएको छ । त्यहाँको संसद्ले गएको जुन महिनामा पारित गरेको कानुन लागू भएसँगै अब सार्वजनिक ठाउँमा सुतेको भेटिए कारवाही हुने हंगेरीका प्रधानमन्त्री विक्टर
प्रकाशित मिति : 16 October, 2018१२ बर्ष पछि ‘जय भोले’ मार्फत नेपाली फिल्मी क्षेत्रमा फर्किएका अशोक शर्माले अर्को फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको औपचारिक घोषणा नगरे पनि ‘रातो टिका निधारमा’ नाम राखेर फिल्म
प्रकाशित मिति : 16 October, 2018चाडबाड नजिकिएसंगै कलाकारहरु यतिबेला गीत बजारमा ल्याउनमै बढि ब्यस्त देखिएका छन् । यहि क्रममा लिला कवर (गुरुङ), चन्द्रा चलाउने,नेत्र भण्डारी र रामु खड्काको झ्याउरे गीत “नाँचैमा” बजारमा सार्वजनिक भएको छ।‘नाँचैमा
प्रकाशित मिति : 16 October, 2018दशैँमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएको आजको कान्तिपुर दैनिकमा खबर छ । काठमाडौँबा सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् ।मनपरी भाडा उठाउँदा प्रहरी
प्रकाशित मिति : 16 October, 2018