Logo

सल्लेरी खबर

लेक लागेर चिनियाँ भूभागमा दुईको मृत्यु   

रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ ।    

प्रकाशित मिति : 28 May, 2019
अब बारुदको गन्ध आवश्यक छैन : मन्त्री बाँस्कोटा   

बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताएका छन् ।

प्रकाशित मिति : 28 May, 2019
नक्कली मदिरा सेवनले लग्यो छ जनाको ज्यान

भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएका छन्

प्रकाशित मिति : 28 May, 2019
अफगानिस्तानमा विद्यालयमाथिको आक्रमण बढ्यो   

राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ ।

प्रकाशित मिति : 28 May, 2019
म्याच फिक्सिङको आरोपमा खेलाडीहरु पक्राउ

ला लिगामा म्याच फिक्सिङको आरोपमा खेलाडी तथा पदाधिकारी पक्राउ

प्रकाशित मिति : 28 May, 2019
महिला बेचबिखनमा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 28 May, 2019
कर्णाली सरकार र संसद्बीच भलिबल प्रतियोगिता   

कर्णाली प्रदेश सरकार र संसद्बीच भएको आजको भलिबल प्रतियोगितामा संसद् टोली विजयी भएको छ ।    

प्रकाशित मिति : 28 May, 2019
प्रदेश ३ को लगातार दोस्रो जीत   

प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेका हो ।    

प्रकाशित मिति : 28 May, 2019
सुपरस्टार नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसियो

उनको सट्टामा ३६ वर्षिय ड्यानी आल्भेसलै कप्तानको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : 28 May, 2019
बोलाएनन् इमरानलाई सपथमा मोदीले

यसपालि भने मोदीले विम्स्टेकका सातै सदस्य राष्ट्रलाई आफ्नो सपथ ग्रहणमा बोलाएका छन्।

प्रकाशित मिति : 28 May, 2019
ज्याला नदिएपछि प्रशासनमा उजुरी   

सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरेबापतको ज्याला नदिएको भन्दै स्थानीयवासीले जुम्ला जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् ।         

प्रकाशित मिति : 28 May, 2019
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका : अध्यक्ष प्रचण्ड   

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

प्रकाशित मिति : 28 May, 2019