Logo

म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु- प्रधानमन्त्री ओली



Spread the love


१२ चैत्र- सरकारले चैत १८ गते सम्म देश लकडाउन गरेको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: जनतालाई घरभित्रै बस्न अनुरोध गरेका छन । ओलिले बुधबार फोटो सहित ट्वीट गर्दै ‘हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’ लकडाउनको बेला घर बाहिर ननिस्किन र सुरक्षित रहन आग्रह गरेका छन ।

आज थप एक जनामा कोरोना भाईरस पोजिटिभ रहेको पुष्टी भएको छ र योसँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्