Logo

चीनको हुबेइमा बुधबारदेखि लकडाउन नगरिने



Spread the love

बुधबारदेखि चीनको हुबेइमा लकडाउन नगरिने भएको छ । कोरोनाको उद्गम स्थान बुहानबाहेक हुबेइका अन्य शहरमा लगाइएको लकडाउन बुधबारदेखि खोलिने हटाउने निर्णय भएको चीनीया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनमा कोरोना नियन्त्रणमा आएसँगै हुवेइ लकडाउन नगरिने भएको हो । मार्च १२ मा चीनले महामारीबाट मुक्त भएको भनी घोषणा गरेको थियो । पछिल्लो समयमा चीनमा संक्रमित र मृत्यु हुनेहरुको सङ्ख्या निकै कम रहेको छ ।

यो पनि पढ्नुहोस् !

कोरोना अपडेट: १६ हजार ५ सय ५८ ले गुमाए ज्यान

– एजेन्सी

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्