Logo

चर्चित गायक रामकृष्ण ढकाल र उनीकी पत्नी नीलमको सम्बन्धविच्छेद!



Spread the love

चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी नीलम शाह ढकाल सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।

गायक रामकृष्ण ढकाल भन्छन्, ‘हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’‘ओराली लागेको हरिणको चाल भो’ जस्ता कयौं हित गीत नेपाली बजारमा ल्याएका छन् । उनी संगीतप्रेमीले अरुको मन जितेका एक लोकप्रिय गायक ढकाल आफै पिडामा परेका छन्।

गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको खबर बाहिरिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा श्रीमती निलमसँगको आफ्नो तस्बिर शेयर गर्दै ढकालले सम्बन्ध कहिल्यै नमर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्