Logo

प्रधानमन्त्री ओली पुगे डायलासिसका लागि अस्पतालमा



Spread the love

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला डाइलासिसका लागि मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार उनी अहिले अस्पतालमै छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस सुरु भएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरेपछि ओलीको नियमित डायलासिस सेन्टरमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्