Logo

‘सुन्तला उत्सव’ पुस ४ देखि



Spread the love

३० मंसिर, बागलुङ – सुन्तलालाई व्यावसायिक रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले बागलुङको सिगानामा सुन्तला उत्सव हुने भएको छ । आगामी पुस ४ देखि ९ गतेसम्म बागलुङ नगरपालिका–८ सिगानामा चौथोे सुन्तला उत्सवको आयोजना गरिएको सुन्तला उत्सव मूल आयोजक समितिका अध्यक्ष रामबहादुर खड्काले बताए ।

“बागलुङ जिल्लामै राम्रो सुन्तला उत्पादन हुनेमध्येको सिगानमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि सुन्तला उत्सव आयोजना गर्न लागेका हौंँ”, खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्