Logo

नेकपाको सचिवालय बैठक आइतबार पुनः बस्ने



Spread the love

१६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकले आज उप-निर्वाचनका उम्मेदवारको टुंगो लगाउने सकेन।

बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आज समय अभावका कारण उम्मेदवारको चयन हुन सकेन। भोलि पुन: बैठक बसेर उम्मेदवार छनोट हुनेछ।’

प्रतिक्रिया दिनुहोस्