Logo

मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ : रक्षामन्त्री पोखरेल



Spread the love

१६ असोज, काठमाडौँ l उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले धर्म, संस्कृतिको संरक्षण गर्नु नागरिकको दायित्व भएको बताएका छन् l

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले समारोहमा सहभागिता जनाउँदै धर्म, संस्कृति पुर्खाको देन हो, भन्दै यसको संरक्षण गर्नु नागरिकको दायित्व भएको बताएका हुन् l

मन्त्री पोखरेलले कार्यक्रममा बोल्दै मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्ने पनि बताए l सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताउँदै मन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न नहुने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्