Logo

प्रधानमन्त्री ओलीले दिए महिलालाई तिजको शुभकामना



Spread the love

१५ भदौं, काठमाडौँ l स्वास्थ्य परिक्षणका लागि सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको अवसरमा सम्पूर्ण महिलाहरूलाई शुभकामना दिएका छन् l

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्,‘‘नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना ।’’

प्रतिक्रिया दिनुहोस्