पत्रकार शालिग्राम पुडासैनीको मृत्युको विषयलाई लिएर अनुसन्धानको लागि न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई चितवन जिल्ला अदालत ५ दिनको लागि थुनामा राखेको छ ।
पछिल्लो समय पत्रका पुडासैनीको मृत्युको कारण पत्रकार रवि लामिछानेले दिएका यातना र दुख खप्न नसक्दा आत्महत्या गरेको भन्दा लामिछानेलाई ५ दिन अनुसन्धानको लागि थुनामा राखिएको छ ।
रविलाई रिहा माग गर्दै प्रत्येक जिल्लाका जनताहरू सडकमा उत्तिएका छन् भने आज चितवनमा रिहा माग गर्दै ‘ रबि दाइ लाई रिहा गर रिहा गर ‘, रबि कसको जनताको ‘दोसिलाई कारबाही गर’ ‘रबि दाईलाई छाड आफूलाई गिरप्तार गर’, रबि दाइ लाई फसाउने ठुलो र उच्च पदमा रहेका नेता, सरकारी कर्मचारी र विदेशी सडेन्त्र गरेको भन्दै’ रमेश प्रसाईं जितवनमा रबि दाइ जिन्दाबाद जिन्दाबाद भन्दै जनताहरू नारा बाजी गर्दै सडकमा उत्तिएका छन् ।
चितवनमा रबि लामिछानेलाई रिहाको माग यस्तो भन्छन रमेश प्रसाईं…