Logo

सरकारी कर्मचारीको नयाँ तलबमान तोकियो



Spread the love

२० साउन, काठमाडौँ l  सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ ।

बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन । गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ ।

जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४ सय ८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्