१३ साउन, काठमाडौँ । दक्षिण अमेरिकी मूलुक ग्वारेल्लो टापु नजिकै रहेको समुन्द्रमा डिजेल पोखिएको छ।
शनिबार चिलीका नौसेनाले सुरक्षा दिएर ल्याइरहेको चालिस हजार लिटर डिजेल समुन्द्रमा पोखिएको हो । अधिकारीहरुले १५ हजार लिटर पानीसहितका डिजेल निकालिएको छ । भने डिजेल पोखिएर दक्षिण प्रशान्त महासागरसम्म पुगेको छ ।
डिजेल समुन्द्रमा पोखीएकोले समुन्द्रको वातावरणमा गम्भीर अवस्था निम्ताउने वातावरण विदहरुले चेतावनी दिएका छन् ।
चिलीका सेनाहरुले यस घटना सम्बन्धमा अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्