Logo

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको ज्यान गयो



Spread the love

१३ साउन, दाङ । रोल्पाको लुङग्री गाउँपालिका वडा नं.६ पाटेगुम्चालमा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २५ बर्षीया फुर्मली बुढाथोकी, उनको सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकी रहेका छन् ।

उनीहरु साउन ८ गते जंगली च्याउ खाँदा विरामी परेका थिए । भने उनीहरुको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको ५ नं प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्