Logo

६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प



Spread the love

१२ साउन, टोकियो l आज बिहान जापानमा ६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको जापानको मौसम विज्ञानसम्बन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराइमा भूकम्प गएका कारण सुनामीको खतरा भने नरहेको सम्भावना स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्