९ साउन, काठमाडौँ l बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिए । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै जोन्सनलाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘तपाईँको सफल कार्यकाल र बेलायती जनताको शान्ति, प्रगति र सम्मृद्धिका लागि शुभेच्छा व्यक्त गर्दछु l हाम्रो दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन तपाईंसँग काम गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस्