Logo

यस्ता छन् पैसा जोगाउने तरिका !



Spread the love

के तपाईँ चाहनुहुन्छ, आफ्नो पैसा जोगाउन ? यदि चाहनु हुन्छ भने अपनाउने गर्नुहोस् यी टिप्सहरु जसले तपाइको पैसा जोगाउन मदत गर्नका साथै पैसाको पनि बचत गर्दछ l

  • महँगो सामग्री किन्नका सट्टा अलि सस्तो सामग्री किन्ने बानी बसाल्नुपर्दछ l
  • आफ्नो खानपानको बजेटबारे पनि ख्याल राख्नुको साथै खपत गर्ने सामान मात्र खरिद गर्नुहोस् ।
  • कुनै पनि पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बच्नका साथै प्रलोभनबाट पनि बाहिरिनु पर्दछ l
  • फजुल खर्च नगरी आफूलाई चाहिने सामानको मात्र प्रयोग गर्ने बानी बसाल्नुहोस् l
  • आफूलाई नचाहिने सामानको परित्याग गरी त्यसलाई बेची दिनुहोस् l

प्रतिक्रिया दिनुहोस्