Logo

राष्ट्रिय जनमोर्चा पार्टीद्वारा जनधनको क्षतिप्रति दुःख व्यक्त



Spread the love

 

८ साउन, काठमाडौं ।
देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति पुगेकामा राष्ट्रिय जनमोर्चा पार्टीले दुःख व्यक्त गरेको छ ।

बुधवार जारी गरेको विज्ञप्तिमा पार्टीका महासचिव जनकराज शर्माले प्राकृतिक प्रकोपबाट निधन भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्