Logo

कांग्रेस केन्द्रीय नेता कर्णद्वारा बाढी पीडितलाई राहत बितरण



Spread the love

८ साउन, सप्तरी । पूर्व सांसद एवं कांग्रेस केन्द्रीय नेता रन्जित कर्णले तराईमा आएको बाढी पीडितहरुलाई राहत सामाग्री बितरण गरेका छन् ।

सांसद कर्णले लायन्स कल्ब, ठमेल शाखाको सहयोगमा बाढी प्रभावित क्षेत्रमा पुगेर औषधि, टेन्ट र भाँडाकुँडा वितरण गरेका हुन् ।

राहत बितरणमा सर्वदलीय प्रतिनिधिको नेतृत्व गर्दै नेता कर्ण प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्दै चुरे दोहन रोक्दै, बाढी नियन्त्रणका लागि गुणस्तरीय ड्याम बनाएर बृक्षारोपण गर्न सुझाव समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्