Logo

जापान सरकारद्वारा नेपाललाई ९४ करोड आर्थिक सहयोग



Spread the love

६ साउन, काठमाडौँ । जापान सरकारले विभिन्न कार्यक्रमलाई अघि बढाउनका लागि रकम सहयोग गरेको छ ।

जापान सरकारले नेपालाई ९४ करोड ५६ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको हो ।

नेपालका लागि जापानी राजदूत मासमिची र अर्थमन्त्रालयका सचिव राजन खनालबीच सो सहयोगसम्वन्धी सम्झौता भएको र सम्झौताअनुसार विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी)का लागि ३० अर्ब ५७ करोड रुपैयाँ खर्च हुनेछ । त्यस्तै नेपाल जापान संयुक्त मानव संसाधन विकासको दुई चरणका कार्यक्रम (जेडिएस) का लागि कुल ६३ करोड ९९ लाख रुपैयाँ खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्