Logo

प्रधानमन्त्री ओलीको मिसन र भिजनबारे टेलिभिजन कार्यक्रममै आक्रमण



Spread the love

३ साउन, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीको मिसन र भिजनबारे टेलिभिजन कार्यक्रममै निर्माण व्यवसायीहरूबिच भनाभन भएको छ ।

गए राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइरालाले प्रधानमन्त्री ओलीको भीजन सही भएता पनि सोहीअनुसार सरकारले कार्य गर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्