Logo

राष्ट्रिय परिचयपत्र विवरण संकलन स्याङ्जामा सुरु गरिदै



Spread the love

२ साउन, स्याङ्जा । स्याङ्जामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम अन्तर्गत विवरण संकलनका काम सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबारदेखि आवश्यक ब्यक्तिगत विवरण संकलनगरी सो काम सुरु गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले विवरण संकलन कार्य सुरु भएको र जिल्लाका सबै गाउँपालिका र नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलन गरेर ८ महिनाभित्र सक्नेगरी काम गरिने जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्