काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश भएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुश भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा थाहा लाग्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्