Logo

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा प्रहरीको नियन्त्रणमा



Spread the love

१८ असार, धनगढी । प्रहरीले कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई पक्राउ गरेको छ।

उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेकै बेला देवकोटालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिईएको हो ।

गोदावरी नगरपालिकाको नगरसभामा मन्तव्य राख्न नपाएपछि अवरोध गर्न खोजेको भन्दै देवकोटा विरुद्ध गोदावरी नगरपालिकाले मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्