१५ असार, काठमाडौँ l सरकारको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४÷०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
संविधानको धारा ५३ अनुसार सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । उक्त प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४/०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्