१५ असार, काठमाडौँ ।आज अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ बीच भेटवार्ता हुने भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले किमसंगको यो तेस्रो भेट उत्तर र दक्षिण कोरियाको सीमास्थित गैर सैन्य क्षेत्रमा संक्षिप्त भेटवार्ता हुने बताएको छ ।
केही दिन अघि मात्र ट्रम्प र किमबीच पत्र आदान प्रदान भएका थिए । भने त्यसक्रममा दुवै नेताले अवरुद्ध वार्ता फेरि शुरु गर्ने सम्भावना रहेको संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्