१३ असार, काठमाडौँ l नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलनबाटै वर्तमान सरकार ढाल्ने चेतावनी दिए ।
आज काठमाडौँको राष्ट्रियसभामा स्थानीय तह कर्मचारी युनियनद्धारा आयोजित प्रथम राष्ट्रिय भेला एवम् कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले सो चेतावनी दिएका हुन् । सरकार मनोमर्जी ढंगले अघि बढिरहेको सभापति देउवाको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्