Logo

फुड पोइजनका कारण १ महिलाको मृत्यु



Spread the love

१३ असार, सर्लाही ।  सर्लाही लालबन्दी नगरपालिका वडा नं. १४ मा एकजना महिलाको ज्यान गएको छ ।

फुड पोइजनका कारण ज्ञान कुमारी मोक्तानको मृत्यु भएको हो । मृतक मोक्तानलाई फुड पोइजन भएपछि उपचारको लागि जनकपुर समर हस्पिटल, धनुषामा ल्याईएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्