Logo

तिन जीपीएसहित उत्तीर्ण भइन् मानन्धर



Spread the love

१२ असार, काठमाडौँ l २०७५ सालमा एसईई परीक्षा दिएकी अभिनेत्री करिश्मा मानन्धरले ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन् l

३ दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कुलमा एसईई परीक्षा दिएकी हुन् । मानन्धरको एसईई परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारमा भएको थियो l

प्रतिक्रिया दिनुहोस्