Logo

जिल्ला अधिवेशन सकिएको ३ वर्षपछि काँग्रेस काठमाडौंले पायो पूर्णता



Spread the love

११ असार, काठमाडौँ l नेपाली काँग्रेस काठमाडौँ समितिले कार्यसमितिलाई जिल्ला अधिवेशन सकिएको ३ वर्षपछि पूर्णता दिएको छ ।

सभापति सबुझ बानियाँको सभापतित्वमा आज बसेको बैठकले उपसभापतिमा विजय माली, सचिवमा शंखर मल्ल ठकुरी, सहसचिवमा रोमेल श्रेष्ठलाई मनोनीत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्