४ असार, सर्लाही ।
सर्लाही दक्षिणि पश्चिमी भेगमा पर्ने रामनगर गाउपालिकामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा वडा नं. १ डमार टोल बस्ने ५ वर्षिय छोरा रबि राम रहेका छन । रविको घरमा टेबुल पंखाको तार प्लगमा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्