२ असार, काठमाडौँ । काठमाडौँमा पौडी खेल्ने क्रममा एकको ज्यान गएको छ ।
धापासीको नेचर क्लबमा पौडी खेल्ने क्रममा अचानक बेहोस भएका उनको उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको हो ।
मृतक उनको नाम नखुलाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्