३१ जेठ, चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको शुक्रबार विहान निधन भएको छ ।
पौडेलको चितवनको माडीमा रहेको निवासमा ह्दयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिइएको छ । उनका दुई छाेरी र श्रीमती छन्।
प्रतिक्रिया दिनुहोस्