Logo

दोस्रो किस्तावापत भारतले दियो १ अर्ब ६० करोड



Spread the love

२७ जेठ, काठमाडाैं । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापत रकम उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोडको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको छ ।

पहिला पनि भारतले पहिलो किस्तावापत २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्