Logo

राजदूत सिफारिस, अस्ट्रेलियाको लागि महेश दाहाल



Spread the love

२५ जेठ, काठमाडौँ । नेपाल सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा अध्यक्ष प्रचण्डको प्रस्तावमा महेश दाहाललाई अस्ट्रेलियाको राजदूतको लागि सिफारिस गरेको हो ।

तत्कालीन अस्ट्रेलियाका राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत नभएकोले नेपाल टेलिभिजनको पूर्व अध्यक्ष रहेका दाहाललाई राजदूतको लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्