२४ जेठ, काठमाडौँ । भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।
बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि प्रहरीले उनलाई आज रिहा गरिएको हो ।
शाहीलाई प्रहरीले सुर्खेतका पत्रकारमाथि मानहानीको अभियोगमा पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्