२४ जेठ, कैलाली l कैलालीमा चट्याङ परी एक युवती घाइते भएकी छिन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका वडा-३ जुरपानी गाउँकी १७ वर्षीया जानुका चौधरी रहेकी छन् l
युवती चट्याङमा परी गम्भीर अवस्था रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रमुख सुदिप गिरीले बताएको छ l
प्रतिक्रिया दिनुहोस्