Logo

महोत्तरीका इन्चार्ज सई घुससहित पक्राउ



Spread the love

 

२३ जेठ, महोत्तरी ।
इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका इन्चार्ज सई पाँच हजार घुससहित पक्राउ परेको छ ।

पक्राउ पर्नेमा रामबाबु प्रसाद यादव हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोय बर्दिबासका शाखा अधिकृत प्रकाश थापाको नेतृत्वको टोलीले उनलाई भारतबाट भन्सार छली ल्याउने मालसमानको लाइन मिलाइदिने भन्दै एक सेवाग्राहीसँग पाँच हजार घुस सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्