२२ जेठ, काठमाडौँ l नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ताले पार्टी परित्याग गर्ने फैसला गरेको छ ।
उक्त कार्यकर्ता विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका सङ्खुवासभा जिल्ला अध्यक्ष रमेश कार्की रहेका छन् l शान्तिपूर्ण जीवनयापन गर्नका साथ साथै सर्वसाधारण र मानवअधिकारकर्मीका रूपमा सक्रिय हुनका लागि कार्कीले पार्टीबाट अलग हुने घोषणा गरेको हो l
प्रतिक्रिया दिनुहोस्