१७ जेठ, भरतपुर l भरतपुरमा निमोनियाका कारण एक बालकको मृत्यु भएको छ l मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका-५ का निवासी प्रकाश बस्नेतका १४ महिनाका छोरा रहेका छन् ।
उक्त बालकलाई उपचारका लागी भरतपुर अस्पताल ल्याइएका थियो l तर गत बिहीबार साँझ नै बालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले बताएको छ।
प्रतिक्रिया दिनुहोस्