१६ जेठ, वीरगञ्ज l भारतबाट ल्याएको लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय श्रीकृष्ण दराई रहेका छन् ।
उक्त दराईलाई चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका दराईको साथबाट प्रहरीले २ सय २५ पिस र नाईट्रोजम ४० पिस बरामद गर्नका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ l
प्रतिक्रिया दिनुहोस्