Logo

सरकारले सबैप्रकारका सुरक्षित प्रेस (सेक्युरिटी प्रेस) नेपालमै छाप्ने



Spread the love

 

१५ जेठ ,काठमाडौँ । सरकारले सबैखालका सुरक्षित प्रेस (सेक्युरिटी प्रेस) नेपालभित्रै छाप्ने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै सरकारले पैसा, राहदानी, अन्तशुल्क स्टीकर, हुलाक टिकटलगायतका सबैखाले सुरक्षित प्रिन्टिङ नेपाल भित्रै गर्ने जानकारी गराएको छ ।

त्यसका लागि काभ्रेपलाञ्चोक जिल्लामा पूर्वाधार निर्माण गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्