५ जेठ, काठमाडौँ l
सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि रकम विनियोजन गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्