Logo

विदेशीलाई उपहार दिँदा अब स्वदेशी उत्पादनका वस्तु दिनुपर्ने



Spread the love

१५ जेठ, काठमाडौँ । सरकारले विदेशीलाई उपहार दिँदा स्वदेशी उत्पादनका वस्तु दिनुपर्ने नियम बनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा अन्तर्गत अर्थमन्त्री युवराज खतिवडाले सरकारी कर्मचारीले विदेशीलाई उपहार दिँदा अनिवार्य रूपमा स्वदेशमा उत्पादन भएका वस्तु दिनुपर्ने बताएका छन् ।

सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धनका लागि उक्त नियम बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्