Logo

दुनियाको सबै भन्दा अनौठो लग्जरी आलु होटेल



Spread the love

आलुलाइ तरकारीको राजा पनि भनिन्छ आलु परिकारका लागि सबै भन्दा सजिलो चिज हो जुन हरेक परिकारमा मिल्छ । तर आलुको दाना भित्र लग्जरी होटेल भन्ने बितिकै कतिपय मानिसहरु सुन्दा खेरिनै चकित पर्छन ।

मेरिकाको इदाहोमा ६ टन तौल भएको आलुले बनेको एउटा यस्तो ठाउँ छ, जहाँ जानका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् । यो होटेलमा एक पटकमा दुई जना बस्न मिल्छ त्यहाको भित्रको डिजाइन एकदमै राम्रो र खान बस्नको साथै एयर कन्डिसनरको पनि राम्रो सुबिधा रहेको छ ।उक्त होटेलमा एक रात बिताए बापत २ सय ४७ डलर तिर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्