Logo

काठमाडौँ उपत्यकामा घामपानी



Spread the love

१३,वैशाख काठमाडौँ l

काठमाडौँ उपत्यकामा शुक्रबार घामपानी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिइएको छ l

तर,शनिबार भने मौसम बदली हुन सक्ने अनुमान गरिएको छ । पश्चिमी वायुको प्रभावले देशका पश्चिम, मध्य र पूर्वी भागमा पानी परेको
मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

शुक्रबार अपरान्ह मौसममा सुधार आएता पनि शनिबार भने फेरि बदली भएर पानी पर्ने संभावना रहेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्