१२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको एकल इजलासले पटक पटक एनसेलकै पक्षमा आदेश जारी गरिरहेको छ।
बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो। दुवै पक्षलाई सर्वोच्चले बैसाख २४ गते छलफलका लागि बोलाएको छ।
प्रतिक्रिया दिनुहोस्