Logo

१४ दिन पछि, जिल्ला इन्चार्ज सहित कार्यकर्ता रिहा, भोलिको बन्द फिर्ता



Spread the love

गुल्मी,

१४ दिन पछि, पक्राउ विप्लव पार्टीका जिल्ला इन्चार्ज सहित रिहा भएका छन । विप्लव पार्टीले भोलिको बन्द फिर्ता गर्ने निर्णय लिएको छ ।

प्रेस विज्ञप्ती

आफ्नो पार्टीका नेताहरूलाई विना कारण हिरासतमा राखेर नियोजित रूपमा झुटा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको थियो ।

यो पनि पढ्नुहोस ।

विप्लव पार्टीका जिल्ला इन्चार्ज सहित ३ जना पक्राउ

 

प्रतिक्रिया दिनुहोस्