Logo

देशभर ११ जनामा कोरोना संक्रमण



Spread the love

७ वैशाख, काठमाडाैँ । शनिबार मुलुकभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनामा गरिएको परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शनिबार देशभर १२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया दिनुहोस्