Logo

बालेनले कटाए १८ हजार मत, स्थापित र सिर्जनाको कति पुग्यो ?



Spread the love

४ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको दाैडमा रहेका बालेन शाहले १८ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन १८ हजार १६ मत सहित पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३१९ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा ८ हजार ३७२ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्